विराटनगर महानगरपालिकाको करदाताले आफ्नो विवरण हेर्ने
तथा कर भुक्तानी गर्ने
करदाता पोर्टल
करदाताले विराटनगर महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर अनलाईन भुक्तानीको
माध्यमबाट भुक्तानी गर्नको लागि विद्युतीय भुक्तानी सुविधा भएको पहिलो पोर्टल हो ।
विराटनगर महानगरपालिकालाई भुक्तानी गर्नुपर्ने कर, शुल्क वा दस्तुर यस
प्रणालीको माध्यमबाट भुक्तानी गर्न सकिन्छ ।
यस प्रणालीबाट गरिने भुक्तानी सम्वन्धी कारोवार पूर्णरुपमा सुरक्षित हुन्छ ।
यस प्रणालीको प्रयोग गर्ने करदाता/सेवाग्राहीको गोपनियता पूर्णरुपमा कायम गरिन्छ ।
घरमै बसेर तथा राष्ट्रिय/अन्तर्राष्ट्रियरूपमा समेत मोवाइल वा कम्प्यूटरबाट करको भुक्तानी गर्न सकिन्छ ।